आर्थिक सहयोगको लागि अनुरोध 🙏
कप्तानगञ्ज हत्याकाण्डमा घाईते भई उपचारको क्रममा देब्रे हात गुमाएका अमित यादवको उपचार हाल राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा भई रहेको छ।
उहाँको उपचार लागि तथा कुरुवाको दैनिक खर्च धान्न नसक्ने अवस्था भएकाले आर्थिक सहयोगको लागि अनुरोध गर्दछौं।
Every social media share can bring happiness
Facebook Twitter| # | Full Name | Amount | Donated Date |
|---|
No documents available.