Hospital Medical Bills For Twins

सिन्धुली जिल्ला दुद्यौली नगरपालिका- ११ टाँरी पत्रिङ्गा बस्ने वर्ष २९ की गर्भवती सविना दनुवार जनकपुर अस्पतालमा अपरेशन भई जुम्ल्याहा छोराहरु जन्मिएका छन्। हाल ३ महिना पुगेका उनीहरूलाई आईसीयूमा राखिएको छ। तर अस्पताल र औषधी खर्च नभएका यी बिपन्न परिवारलाई न्यूनतम रू ७५ हजार सहयोगको खॉचो छ। सहयोग जुट्न सकेमा उनीहरूलाई बचाउन सकिने देखिन्छ। 

Hey! How Can We Help You?